दोवा र भुरुङको सिमा बिवाद समाधान

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला … Continue reading दोवा र भुरुङको सिमा बिवाद समाधान